नेपाल प्रिमियर लिग

आज दुई खेल हुँदै, प्रतिस्पर्धामा कुन-कुन टिम ?

शुक्रबार, २८ मंसिर २०८१, ०६ : २६

काठमाडौं- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली याक्स एवं दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।

शुक्रबार, २८ मंसिर २०८१, ०६ : २६

प्रतिक्रिया