नेपाल प्रिमियर लिग

आजकाे पहिलाे खेल शुरु, लुम्बिनीले टस जित्याे

शुक्रबार, २८ मंसिर २०८१, ०८ : ४८

काठमाडौं- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली याक्सबीच सुरु भएकाे छ ।

लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङमा उत्रने निर्णय लिएका छन् । उनले सोमपाल कामी नेतृत्वको कर्णालीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

शुक्रबार, २८ मंसिर २०८१, ०८ : ४८

प्रतिक्रिया