नमस्ते पे मार्फत उडान टिकट खरिदमा १५० रुपैयाँसम्मको क्यासब्याक

मंगलबार, ०२ पुस २०८१, १६ : ०१

काठमाडौं - सुपथ मूल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यका साथ नमस्ते पेले नयाँ अफर सुरु गरेको छ ।

यो अफर फाल्गुन २९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । जसअनुसार नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, हरेक बुधवार नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने ३० यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै रु १५० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, हरेक महिना १ भाग्यशाली उडानकर्ताले लक्की ड्र मार्फत आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

मंगलबार, ०२ पुस २०८१, १६ : ०१

प्रतिक्रिया