नेपाल प्रिमियर लिग

एनपीएल फाइनल : सुदूरपश्चिमले टस जितेर रोज्यो ब्याटिङ

शनिबार, ०६ पुस २०८१, १२ : १९

काठमाडौं - पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले ब्याटिङ रोजेपछि जनकपुर फिल्डिङमा उत्रिएको छ ।सुदूरपश्चिम अकं तालिकामा १२ अंकसहित शीर्ष र जनकपुर १० अंक जोडेर दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । 

शनिबार, ०६ पुस २०८१, १२ : १९

प्रतिक्रिया