काठमाडौं - देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले १२ मा १२ अफर सार्वजनिक गरेको छ।
अब ग्राहक वर्गहरूले ७५ एम.बी. पि. एस इन्टरनेट टी.भी जडानमा २४ महिनासम्म अर्थात् थप १ वर्ष इन्टरनेट टी.भी चलाउन सकिने गरी उक्त अफर सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार इन्टरनेट टि. भी जडानमा ग्राहकहरूको तीव्र मागलाई मध्यनजर गर्दै १२ मा१२ बोनस अर्थात् २४ महिने अफर ७५ एम बी पि एसमा इन्टरनेट ंआइपी टी.भी प्रति महिना रु ४३५ मा र प्रति महिना मात्र रु २५०मा टी.भी च्यानलको पर्न आउने छ । साथै राउटर र सेटटप टप बक्स समेत निःशुल्क पाउने कम्पनीले बताएको छ।
उक्त अफर सीमित अवधिको लागि मात्र रहेको कम्पनी कम्पनीको भनाइ छ। थप जानकारीको लागि सम्पर्क न. ९८०१००६६३३ मा कल गर्न अथवा कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गरी जानकारी प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ।
प्रतिक्रिया