काठमाडौं - ओम् शिवा बहुमुखी सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार अध्यक्ष योगेश पूर्ण श्रेष्ठको अध्यक्षमा सम्पन्न सभाले ७ जना सञ्चालक चयन गरेको छ । सभाले तीन जना लेखा सुपरिवेक्षण समितिका सदस्यहरूसमेत निर्विराध चयन गरेको छ ।
त्यस्तै, रजत वर्षको सेवा अवधिमा रहेको उक्त सहकारी संस्थाले सो अवसरमा निःशुल्क स्वास्थ्य शिविर, दन्त्त शिविर र प्याथोलोजी सेवा समेत प्रदान गरेको थियो ।
प्रतिक्रिया