धौलागिरी लघुवित्तले माग्यो भारी संख्यामा कर्मचारी

आइतबार, १३ माघ २०८१, ११ : ५८

काठमाडौं - धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

कम्पनीले वरिष्ठ प्रबन्धकमा २ जना, सहायक प्रबन्धकमा १ जना, वरिष्ठ अधिकृतमा १ जना, अधिकृत, कनिष्ट अधिकृत, सहायक लगायतका पदहरूमा केही संख्याले कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको आधिकारिक  वेबसाइट   https://dhaulagiribank.com/career/  मार्फत आवेदन दिइसक्नुपर्नेछ ।
6795cafb59548.jpg

आइतबार, १३ माघ २०८१, ११ : ५८

प्रतिक्रिया