काठमाडौं - आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृतका लागि केही, सुपरभाइजर, वरिष्ठ सहायक शाखा प्रबन्धकका लागि केही र सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् फागुन ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया