सुनको भाउमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार?

बुधबार, ३० माघ २०८१, १० : ५५

काठमाडौं - नेपाली बजारमा बुधवार सुनमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा तोलामा २७०० रुपैयाँले वृद्धि भएको छ ।

बुधवार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको भाउ  १५ रुपैयाँले घटेको छ । मंगलबार तोलामा एक हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार तोलामा  १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

बुधबार, ३० माघ २०८१, १० : ५५

प्रतिक्रिया