मिथिला लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

आइतबार, ०४ फागुन २०८१, १३ : ३१

काठमाडौं - मिथिला लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृतका लागि १ जना कर्मचारी माग गरेको हो । 

सो पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखाशास्त्र, तथ्याङकशास्त्र, गणित शास्त्र, व्यापार प्रशासन जन प्रशासन, कानुन, चार्डड एकाउन्टेन्ड वा सो सरहमा स्नाकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरमा न्यूनतम ३ वर्षको अनुभव भएको हुनुपर्नेछ । 

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ गतेभित्र आवेदन दिनुपर्नेछ ।

आइतबार, ०४ फागुन २०८१, १३ : ३१

प्रतिक्रिया