सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो?

बुधबार, १४ फागुन २०८१, १० : ४३

काठमाडौं - नेपाली बजारमा बुधवार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।

बुधवार यससँगै छापावाल सुनको मूल्य तोलामा सुन  १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको ३० रुपैयाँले घटेको छ । मंगलबार तोलामा  १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार १ हजार ९४० रुपैयाँ कायम भएको छ । 

बुधबार, १४ फागुन २०८१, १० : ४३

प्रतिक्रिया