विन नेपाल लघुवित्तले माग्यो कर्मचारी

विहीबार, २२ फागुन २०८१, १० : ४७

काठमाडौं - विन नेपाल लघुवित्त वित्तीय संस्थाले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।

लघुवित्तले अधिकृत, सहायक अधिकृत पदमा केही संख्यामा दरखास्त माग गरेको हो । इच्छुक उम्मेदवारले १५ दिनभित्र इमेल वा संस्थाको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलान्चोकमा आवेदन दिनुपर्नेछ ।
undefined

 
विहीबार, २२ फागुन २०८१, १० : ४७

प्रतिक्रिया