काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो।
यससँगै शक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ । बिहीबार १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया