वी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानद्वारा १४३ जना स्टाफ नर्सको माग

शनिबार, २४ फागुन २०८१, १६ : ०९

काठमाडौं- वी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानले स्टाफ नर्स माग गरेको छ । 

अस्पतालतर्फको विभिन्न वेडहरुका लागि करारमा स्टाफ नर्स पदपुर्ति गर्नुपर्ने भएकोले नर्स माग गर्दै प्रतिष्ठानले सुचना सार्वजानिक गरेको हो । प्रतिष्ठानले  १४३ जना स्टाफ नर्स माग गरेको छ । 

मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवेदन दिनुपर्नेछ ।

शनिबार, २४ फागुन २०८१, १६ : ०९

प्रतिक्रिया