स्वावलम्बन लघुवित्तले माग्यो कर्मचारी

आइतबार, २५ फागुन २०८१, १० : २६

काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।

लघुवित्तले कनिष्ठ सहायक र सहायक प्रबन्धक पदमा केही कर्मचारी मागेको हो ।  इच्छुक र योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । 

vacancy

आइतबार, २५ फागुन २०८१, १० : २६

प्रतिक्रिया