काठमाडौं– नेपालले महिला टी–२० सिरिजअन्तर्गत नेपालले युगान्डाविरुद्धको खेलमा टस हारेको छ ।
युगान्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो ।
नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । सिरिजमा यसअघिको युगान्डासँग भएको खेलमा भने नेपाल विजयी भएको थियो ।
प्रतिक्रिया