कालिका लघुवित्तमा रोजगारीको अवसर, आवेदन दिने आज अन्तिम दिन

सोमबार, ०४ चैत्र २०८१, ०९ : ५७

काठमाडौं - कालिका लघुवित्त वित्तीय संस्थाले माग गरेको कर्मचारीको लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

लघुवित्तले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले वरिष्ठ सहायकका लागि १२ जना, सहायकका लागि १७ जना तथा कनिष्ठ सहायकका लागि ३५ जना कर्मचारी माग गरेको हो । 

लघुवित्तले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।  इच्छुक तथा योग्यता पुगेकाले आज चैत ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

48199416WhatsApp-Image-2025-03-16-at-21.53.28

सोमबार, ०४ चैत्र २०८१, ०९ : ५७

प्रतिक्रिया