सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?

सोमबार, ०४ चैत्र २०८१, १० : ४६

काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य स्थिर रहेको हो 

अघिल्लो कारोबार दिन आइतबार प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन सोमबार लागि पनि १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
 
यस्तै, आज चाँदीको ५ रुपैयाँले घटेको छ । आइतबार  २ हजार ४५  रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार २ हजार ४० रुपैयाँ कायम भएको छ ।

सोमबार, ०४ चैत्र २०८१, १० : ४६

प्रतिक्रिया