उन्नति सहकार्य लघुवित्तको सिईओमा वाग्ले नियुक्त

सोमबार, ०४ चैत्र २०८१, ११ : ४०

काठमाडौं - उन्नति सहकार्य लघुवित्त कम्पनीको सिईओमा गोविन्द वाग्ले नियुक्त भएका छन् । 

कम्पनीको सञ्चालक समितिको हिजो आइतबार बेलुका बसेको २३५ औं बैठकले वाग्लेलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । मानपाङ ६ तनहुँ घर भएका वाग्लेलाई आगामी चार वर्षको लागि सिईओमा नियुक्त गरिएको हो ।
unnati-laghubitta

सोमबार, ०४ चैत्र २०८१, ११ : ४०

प्रतिक्रिया