गणपति लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी

विहीबार, ०७ चैत्र २०८१, १३ : ०२

काठमाडौं - गणपति लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । 

कम्पनीले सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थी सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले चैत १७ गतेभित्र आवेदन दिनुपर्नेछ ।484949562_122216292500164154_1476823262417349325_n

विहीबार, ०७ चैत्र २०८१, १३ : ०२

प्रतिक्रिया