गुराँस लघुवित्तमा रोजगारीको अवसर

बुधबार, १३ चैत्र २०८१, १० : २४

काठमाडौं - गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकृत र सहायक श्रेणीका कर्मचारीहरू माग गरेको छ।

कम्पनीले कनिष्ठ अधिकृत २ जना, सुपरभाइजर १ जना, सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा कर्मचारीहरूको लागि आवेदन खुला गरेको हो। कम्पनीले इच्छुक उम्मेदवारलाई तोकिएको योग्यता अनुसार आवेदन दिन आह्वान गरेको छ। 

इच्छुक व्यक्तिहरूले चैत महिनाको २७ गतेभित्र सबै आवश्यक कागजात सहित आवेदन दिइसक्नु पर्नेछ।

CamScanner

बुधबार, १३ चैत्र २०८१, १० : २४

प्रतिक्रिया