काठमाडौं - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि रोजगारको अवसर खुलाएको छ ।
कम्पनीले नायव व्यवस्थापक, विभागीय प्रमुख आन्तरिक लेखा परीक्षणका लागि १ जना, क्षेत्रीय प्रमुखका लागि केही, शाखा प्रमुखका लागि केही र कनिष्ठ सहायक प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
तोकिएको शैक्षिक योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मिति ९चैत्र १३ गते०ले १५ दिनभित्र दरखास्त आवेदन बुझाउनुपर्नेछ ।
प्रतिक्रिया