सुनको भाउमा वृद्धि, प्रतितोला कतिमा भइरहेको छ कारोबार ?

विहीबार, १४ चैत्र २०८१, १० : ४३

काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेको हो । बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । बुधवार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार २ हजार २० रुपैयाँ कायम भएको हो । 
 

विहीबार, १४ चैत्र २०८१, १० : ४३

प्रतिक्रिया