काठमाडौं - नेपाल नागरिक उड्ययन प्राधिकरणले विभिन्न पदहरूमा ११६ जना कर्मचारी माग गरेको छ।
प्राधिकरणले प्रबन्धक १ जना, उप प्रबन्धक ४ जना, वरिष्ठ अधिकृत ५६ जना, अधिकृत ५ जना, वरिष्ठ सहायक १८ जना र सहायक पदमा ३२ जनाबाट दरखास्त आह्वान गरेको हो।
तोकिएको योग्यता पूरा भएको इच्छुक नेपाली नागरिकले वैशाख ४ गतेसम्म र दोब्बर दस्तुर तिरेर वैशाख ११ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया