नेपाल इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि कर्मचारी

सोमबार, १८ चैत्र २०८१, १५ : ३०

काठमाडौं - नेपाल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । 

कम्पनीले असिस्टेन्ट सिनियर असिस्टेन्टको लागि २५ जना, जूनियर अफिसरदेखि डेपुटी म्यानेजरको लागि १० जना र म्यानेजर तथा सीनियर म्यानेजरको लागि ५ जना गरी कुल ४० जना कर्मचारीलाई आवश्यकता परेको जनाएको छ।

इच्छुक तथा योग्य उम्मेदवारहरूले चैत २० गतेसम्म आवेदन दिन सक्नेछन्।
nepal

सोमबार, १८ चैत्र २०८१, १५ : ३०

प्रतिक्रिया