काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । मंगलबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कायम भएको हो ।
प्रतिक्रिया