काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन । खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे इडन गार्डेनमा शुरू हुनेछ ।
कोलकाता र हैदराबादले नै यसअघि खेलेका तीन खेलमा एकमा जीत र एकमा हार बेहोरेका छन् । उनीहरूको समान २ अंक रहेकामा रनरेटका आधारमा हैदराबाद आठौं स्थानमा रहँदा कोलकाता तालिकाको पुछारमा छ ।
प्रतिक्रिया