ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर

आइतबार, ०७ बैशाख २०८२, १३ : ०४

काठमाडौं- ग्लोबल आइएमई बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले अफिसर लेभल र असिस्टेन्ट लेभलका लागि कर्मचारी माग गरेको हो ।

ईच्छुक व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर विज्ञान वा सूचना प्रविधिमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, बैंक वा वित्तीय संस्थामा सम्बन्धित क्षेत्रमा २ वर्षको अनुभव वा सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव भएको हुनुपर्ने बैंकको सूचनामा उल्लेख छ । 

ईच्छुक तथा योग्यता पुगेकाले वैशाख १३ गतेभित्र आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।

आइतबार, ०७ बैशाख २०८२, १३ : ०४

प्रतिक्रिया