ओरिएण्टल इन्स्योरेन्समा रोजगारीको अवसर

शनिबार, १३ बैशाख २०८२, १० : ०७

काठमाडौं- ओरिएण्टल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका कर्मचारी माग गरेको छ । कम्पनीले एसोसिएटस (जनरल) र आइटी स्पेसलिस्टका लागि ६ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो नेपालभरि रहेका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले ३० अप्रिलभित्र आवेदन दिन सक्नेछन् ।

शनिबार, १३ बैशाख २०८२, १० : ०७

प्रतिक्रिया