विजय लघुवित्तमा रोजगारीको अवसर

बुधबार, १७ बैशाख २०८२, ११ : ३१

काठमाडौं- विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । 

कम्पनीले सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । लघुवित्तको केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको कम्पनीले जनाएको छ ।
 
इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

बुधबार, १७ बैशाख २०८२, ११ : ३१

प्रतिक्रिया