स्वरोजगार लघुवित्तमा रोजगारीको अवसर

बुधबार, १७ बैशाख २०८२, १६ : ५१

काठमाडौं- स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

संस्थाले सहायक प्रशिक्षार्थी, कनिष्ठ सहायक, सहायक, वरिष्ठ सहायक र सुपरभाइजरका लागि कर्मचारी माग गरेको हो । संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले वैशाख २५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

बुधबार, १७ बैशाख २०८२, १६ : ५१

प्रतिक्रिया