काठमाडौं- गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन्। बुधबार बसेको कम्पनीको संचालक समितिको बैठकले उनलाई ४ वर्षको लागि सिइओ नियुक्त गर्ने निर्णय गरेको हो।
हाल सिनियर म्यानेजर रहेका इवाहाङ वैशाख २१ गतेबाट लागू हुने गरि सीईओमा नियुक्त भएका हुन्।
यसअघि चैत १० गते सिइओमा नियुक्त भएका इवाहाङको नियुक्ति राष्ट्र बैंकले खारेज गर्न निर्देशन दिएको थियो ।
प्रतिक्रिया