काठमाडौं– समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडलेले १ हजार कित्ता सेयर बिक्री खुला गरेको छ ।
संस्थाले संस्थापक समूहको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेको हो ।
यो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि संस्थाको केन्द्रीय कार्यालय बनेपा –७ काभ्रेपलान्चोकबाट आफूले खरिद गर्ने कित्ता संख्या खुलाई आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया