मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

विहीबार, २२ जेठ २०८२, ११ : ५५

काठमाडौं- मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल १ लाख ९ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । 

संस्थाका संस्थापक सेयरधनी सक्षम घिमिरेको ७६ हजार १६३ कित्ता र प्रतिमा खनालको ३३ हजार ६२१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले उक्त सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रूपैयाँ तोकेको छ। हाल यस सेयर कम्पनीका संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउने छन् ।

विहीबार, २२ जेठ २०८२, ११ : ५५

प्रतिक्रिया