काठमाडौं- नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थालाई एक आपसमा मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
केन्द्रीय बैंकले यी २ लघुवित्तलाई जेठ २२ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिइएको जानकारी गराएको हो ।
यी २ लघुवित्तले गत फागुन १८ गते मर्जरमा जाने सम्झौता गरेका थिए ।
प्रतिक्रिया