डिप्रोक्स लघुवित्तको सञ्चालकमा कमल प्रसाद नेपाल नियुक्त

मंगलबार, २७ जेठ २०८२, १२ : ४४

काठमाडौं- डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमल प्रसाद नेपाल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकले नेपाललाई सञ्चालकमा नियुक्त गर्ने निणैय गरेको हो । उनलाई आगामी चार वर्षको लागि नियुक्त गरिएको संस्थाले जानकारी दिएको छ । 

मंगलबार, २७ जेठ २०८२, १२ : ४४

प्रतिक्रिया