काठमाडौं- अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
कम्पनीको जेठ २८ गते बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैठकले गत आवको वित्तीय विवरण पारित गरेको छ ।
प्रतिक्रिया