काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ ।
कम्पनीले सूचना प्रकाशित गर्दै सब ब्रान्च हेड–एसिस्टेन्ट तहका लागि कर्मचारी माग गरेको हो । कम्पनीले डढेल्धुरा, तनहुँ, कास्की, रुपन्देही, सुनसरी लगायतका शाखाका लागि सब ब्रान्च हेड–एसिस्टेन्ट माग गरेको हो ।
योग्यता पुगेका तथा इच्छकु उम्मेदवारले कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया