डिप्रोक्स लघुवित्तमा माग्यो कर्मचारी, एसईई पासका लागि अवसर

सोमबार, ०२ असार २०८२, १३ : ४८

काठमाडौं- डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकका लागि ४० जना कर्मचारी माग गरेको हो । 

संस्थाले आवेदकले कम्तीमा एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने जानकारी दिएको छ । यसका लागि १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको) हुनु पर्नेछ। 

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले असार १६ गतेभित्र आवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।

job

सोमबार, ०२ असार २०८२, १३ : ४८

प्रतिक्रिया