महिला लघुवित्तमा रोजगारीको अवसर

बुधबार, ०४ असार २०८२, १५ : ५१

काठमाडौं- महिला लघुवित्त वित्तीय संस्थाले असिस्टेन्ट म्यानेजर र सिनियर अफिसरमा कर्मचारी माग गरेको छ । संस्थाले दुवै पदका लागि १/१ जना कर्मचारी माग गरेको हो । 

असिस्टेन्ट म्यानेजरका लागि सीए उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव भएको र सिनियर अफिसरका लागि व्यवस्थापन तहमा स्नातक गरी मानव स्रोत शाखामा ३ वर्षको काम गरेको अनुभव भएको हुनुपर्ने कम्पनीले जानकारी दिएको छ । 

बुधबार, ०४ असार २०८२, १५ : ५१

प्रतिक्रिया