यू–१६ इस्ट जोन क्रिकेटमा नेपालको दोस्रो जित

मंगलबार, १० असार २०८२, ११ : ४४

काठमाडौं– एसीसी यू–१६ इस्ट जोन क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा ८० रनमा समेटिएको थियो ।

नेपालले ८१ रनको लक्ष्य १४ ओभर २ बलमा १ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा प्रशिद्ध जैशीले ३३ रन बनाए । शिवान्स बजगाईँले ३८ रन जोडे । 
 

 
 
मंगलबार, १० असार २०८२, ११ : ४४

प्रतिक्रिया