रिलायन्स फाइनान्सको सञ्चालकमा बिजुक्छे नियुक्त

बुधबार, ११ असार २०८२, १३ : ०७

काठमाडौं– रिलायन्स फाइनान्स लिमिटेडको सञ्चालकमा युगेश लाल बिजुक्छे नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको ३४७ औं बैठकले बिजुक्छेलाई सञ्चालकमा नियुक्त गरेको हो ।

सर्वसाधारण सेयरधनी तर्फबाट प्रतिनिधित्व हुनेगरी बिजुक्छे नियुक्त भएका हुन् ।

बुधबार, ११ असार २०८२, १३ : ०७

प्रतिक्रिया