काठमाडौं- विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपन्द्र खतिवडा नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको असार ९ गते बसेको बैठकले खतिवडालाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीइओमा नियुक्त गरिएको हो ।
खतिवडा यस लघुवित्तमा विगत लामो समयदेखि कार्यरत रहेका छन् ।
प्रतिक्रिया