काठमाडौं– समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारणसभामा बोलाउने भएको छ ।
संस्थाको असार ६ गते बसेको सञ्चालक समितिको ११३ औं बैठकको निर्णय अनुसार सो सभा असार २८ गते सम्पन्न गर्ने निर्णय गरेको हो ।
उक्त सभा प्रयोजनका लागि संस्थाले असार १६ गते बुक क्लोज गर्ने तय गरेको छ ।
प्रतिक्रिया