काठमाडौं- नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अशोक कुमार आचार्य नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले आचार्यलाई सीइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया