काठमाडौं- महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सरोज कुमार सिंहलाई नियुक्त गरेको छ।
संस्थाको सञ्चालक समितिको असार २० गते बसेको बैठकले उनलाई चार वर्षको पहिलो कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
सिंहको कार्यकाल आगामी साउन १ गतेबाट सुरु भई २०८६ साल असार मसान्तसम्म कायम रहनेछ।
प्रतिक्रिया