काठमाडौं-आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा राम हरी कंडेल नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको असार २९ गते बसेको बैठकको निर्णयबाट सर्वसाधारण समुहको तर्फबाट कंडेललाई नियुक्त भएका हुन् ।
लघुवित्तले सर्वसाधारण समुहको तर्फबाट राप्ती नगरपालिका–२ चितवनका कंडेललाई सञ्चालक नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत सोगर बीर चौधरीले बताएका छन् ।
प्रतिक्रिया