काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन सोमबारकै मूल्यमा यथावत रही तोलामा एक लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य भने ४० रुपैयाँले घटेको छ । यससँगै सोमबार तोलामा २३ सय १५ रुपैयाँ रहेको चाँदी मंगलबार २२ सय ७५ रुपैयाँ कायम भएको हो।
प्रतिक्रिया