अर्थ मन्त्रालयको नयाँ व्यवस्था : चैतसम्म विकास खर्च ५० प्रतिशत नपुर्‍याए भुक्तानी रोक्ने

शुक्रबार, ०२ साउन २०८२, १२ : ४६

काठमाडौं–विकासका कार्यक्रमले पुससम्म ३० प्रतिशत र चैतसम्म कम्तीमा ५० प्रतिशत विकास खर्च गरिसक्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले जारी गरेको मार्गदर्शनमा दोस्रो त्रैमासिकभित्र ३० प्रतिशत र तेस्रो त्रैमासिकमा ५० प्रतिशत खर्च गरिसक्नुपर्ने व्यवस्था गरेको हो ।

उक्त व्यवस्थालाई आधार मानि खर्च भएमा मात्रै सरकारले भुक्तानी दिनेछ । यदि तोकिएको भन्दा कम भुक्तानी भएको अवस्थामा सम्बन्धित मन्त्रालयको सचिवले अर्थ मन्त्रालयमा प्रतिबद्धता व्यक्त गरेपछि मात्रै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । 
 

शुक्रबार, ०२ साउन २०८२, १२ : ४६

प्रतिक्रिया