सुनको मूल्य बढ्यो, चाँदी भने स्थिर

सोमबार, ०५ साउन २०८२, १० : ५३

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअछि आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

यस्तै आज चाँदी मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा २२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य कायम भएको हो । 

 
सोमबार, ०५ साउन २०८२, १० : ५३

प्रतिक्रिया